गोरखा : संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने जनसेवाश्री पदकबाट समाजसेवी तथा युवा नेता प्रेम खत्री विभुषित भएका छन ।

एस द हिमालय ट्रेकिङ प्रा.लिका प्रबन्ध निर्देशक समेत रहेका खत्री सफल युवा व्यवसायी पनि मानिन्छन ।

खत्री गोरखा आरुघाट-८ का हुन ।

खत्रीले सम्भव नेपाल संस्थाबाट विभिन्न क्षेत्रमा आफू सक्दो सहयोग गर्दै आइरहेका छन । उनको गृहजिल्ला गोरखामा उनैको पहलमा विद्यालय , अस्पताल लगायतका भौतिक संरचनाहरु पनि निर्माण भएका छन ।

खत्री नेपाली कांग्रेस गोरखा जिल्ला क्षेत्र नं १ का महाधिवेशन प्रतिनिधि समेत हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय